Live on
Your Voice, Your Power
इस्लामावाद– पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाज पक्राउ परेकी छिन् । पाकिस्तानको जवाफदेहीता ब्युरो एनएबीले उनलाई पक्राउ गरेको हो । आफ्ना बाबुलाई भेट्न कोत लखपत जेल पुगेका बेला उनलाई पक्राउ गरिएको पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएको छ । चौधरी सुगर मिलबारे बयानका लागि एनएबीले उनलाई बोलाए पनि उपस्थित नभएका कारण उनलाई पक्राउ…