Live on
Your Voice, Your Power
भारत– भारतको लोकसभाका नयाँ सांसदमध्ये झण्डै आधाविरुद्ध आपराधिक मुद्दा लागेको एक अध्ययनले देखाएको छ । सांसदमाथिको आपराधिक मुद्दाको यो दर सन् २०१४ को भन्दा २६ प्रतिशत बढी हो । ‘एशोसियसन अफ डेमोक्रेटिक रिफर्म (एडीआर) नामक गैर सरकारी संस्थाले गरेको अध्ययन अनुसार ५ सय ३९ विजयी उम्मेद्वारमध्ये २ सय ३३ अथार्त ४३ प्रतिशतलाई आपराधिक मुद्दा लागेको…