Live on
Your Voice, Your Power
इस्लामावाद- शान्ति सुरक्षाको माग गर्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन भएको छ । आतङ्कवादीहरुले बारम्बार हमला गर्दा पनि सरकारले शान्ति तथा अमन चयनको वातावरण बनाउन नसकेको भन्दै गिल्गिट बाल्टिस्तानका सर्वसाधारणले प्रदर्शन गरेका हुन् । केही समयअघिमात्रै त्यहाँ आतङ्कवादीहरुले स्थानीय बस रोकेर गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो । घटनामा अरु २६ जना घाइते भएका थिए…