Live on
Your Voice, Your Power
काठमाडौं– कश्मीरका विषयलाई लिएर भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा साउदी अरबका युवराज मोहम्मद बिन सलमान पाकिस्तानको भ्रमणमा निस्केका छन् । सन् २०१७ मा साउदी युवराजको जिम्मेवारी बहन गरेपछि बिन सलमानको यो पहिलो पाकिस्तान भ्रमण हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको विशेष निमन्त्रणमा विन सलमान पाकिस्तान भ्रमणमा आएका हुन् । रावलपिण्डीको नूर खान विमानस्थलमा स्वागत…