भारत / चीन / सार्क « Khabarhub

‘भारतको स्वास्थ्य क्षेत्रमा लगानीको राम्रो वातावरण बन्दै गएको छ’

काठमाडौं- निजी लगानी संस्था कुवाद्रिया क्यापिटलले बढ्दो आय र स्वास्थ्य सेवा पहुँचमा विस्तारका कारण भारतमा यस क्षेत्रमा लगानीको राम्रो वातावरण बन्दै गएको जनाएको छ । उक्त कम्पनीका दक्षिण एशिया प्रमुख सुनिल ठाकुरले भारतमा अझै स्वास्थ्य सेवाको आवश्यकता अझै अपूरो रहेको जनाएका छन् । क्रय क्षमता र पहुँचको अभावको मिश्रणले यस्तो अवस्था निम्तिएको उनको भनाइ छ…