भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण तीव्र, बालबालिका र महिलासहित धेरै नागरिकको मृत्यु

काठमाडौं- अफगानिस्तानको पूर्वी प्रान्तहरूमा हालै पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणका कारण ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युनमा) को प्रतिवेदनलाई उद्धृत गर्दै ह्युमन राइट्स वाचले जनाए अनुसार जुन २९ मा अफगानिस्तानको पूर्वी क्षेत्रमा गरिएका हवाई आक्रमणहरूमा महिला र बालबालिकासहित कम्तीमा २८ जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य ४९ जना…