Live on
Your Voice, Your Power
नयाँ दिल्ली- विश्वविद्यालयहरुको वरियता निर्धारण गर्ने प्रतिष्ठित संस्था क्यूएसले जारी गरेको नयाँ एसियाली सूचीमा भारतका १४८ विश्वविद्यालय परेका छन् । नयाँ सूचीअनुसार भारतले चीनलाई उछिनेको छ । गत बुधवार जारी भएको क्यूएस एशिया युनिभर्सिटी र्याङ्किङ २०२४ मा चीनका १३३ विश्वविद्यालय परेका छन् । सूचीमा ३७ वटा भारतीय विश्वविद्यालयले पहिलो पटक प्रवेश पाएका छन् । भारतीय…