Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय जनता पार्टी भाजपाका सांसद अनुराग ठाकुरले भारत शान्तिप्रिय मुलुक भएपनि कुनै पनि खतराको कठोर जवाफ दिन तयार रहेको बताएका छन् । राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार) की सांसद सुप्रिया सुलेको नेतृत्वमा भारतीय सांसदको प्रतिनिधिमण्डलका साथ इजिप्ट भ्रमणमा रहेका बेला सांसद ठाकुरले यस्तो बताएका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार उनले शान्तिपूर्ण मुलुकका…