भारत / चीन / सार्क Archives | Page 67 of 337 | Khabarhub Khabarhub

बङ्गलादेशका विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा नौ वर्षको जेल सजाय

ढाका- बङ्गलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार नौ वर्षको जेल सजाय सुनाइएको छ । बङ्गलादेश नेशनलिस्ट पार्टी बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानलाई नौ वर्ष र उनकी श्रीमती जुबैदा रहमानलाई तीन वर्षको जेल सजाय सुनाइएको भ्रष्टाचार विरोधी आयोगका वकिल खुशीद आलम खानले एएफपीलाई बताए । खानले भने, “विपक्षी नेता रहमानलाई आय लुकाएको र आफ्नो आयभन्दा…