Live on
Your Voice, Your Power
काठमाडौँ– चिनियाँ स्मार्टमाफोन निर्माता कम्पनी सिओमीले धमाधम कर्मचारी कटौती गर्न थालेको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सिओमीले विभिन्न विभागमा कार्यरत कर्मचारीलाई कामबाट हटाउन थालेको हो । चिनियाँ श्रम कानूनअनुसार औपचारिक रुपमा २० जनाभन्दा धेरै कर्मचारीलाई हटाउँदा सरकारी निकायमा अनिवार्य जानकारी गराउनुपर्छ । सोही कारण ‘व्यापारिक अनुकूलता’ का नाममा सिओमीले कर्मचारी…