Live on
Your Voice, Your Power
बेइजिङ- चीनले अमेरिकी सिनेटका बहुमत नेता चक सुमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न भ्रमणको स्वागत गर्ने जनाएको छ । उक्त भ्रमणले आफ्नो मुलुकका बारेमा उनीहरूको ‘बुझाइ’ बढ्ने आशा गरिएको चीनले जनाएको । हालैका वर्षमा दुवै मुलुकबीच उच्चस्तरमा रहेको सुरक्षा र आर्थिक विषयको तनावलाई दुवै पक्षले मत्थर पार्ने प्रयास गरिरहेका बेला आगामी साता हुने उक्त प्रतिनिधिमण्डलको…