भारत / चीन / सार्क « Khabarhub

भुक्तानी प्रणालीको स्थापना गर्न मध्य एसियाली मुलुकलाई भारतले गर्‍यो प्रस्ताव

नयाँ दिल्ली- भारतले भुक्तानी प्रणाली स्थापना गर्नका लागि सहकार्य गर्ने विषयमा मध्य एसियाली मुलुकहरुसमक्ष प्रस्ताव पेश गरेको छ । भारत–मध्य एसियाली राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको दोस्रो बैठकका क्रममा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले यस्तो प्रस्ताव गरेका हुन् । कखाजस्तानमा भएको उक्त बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार दोभालले हरेक मुलुकको आवश्यकता अनुसार सार्वभौम, डिजिटल ‘रियल टाइम’ भुक्तानी…