Live on
Your Voice, Your Power
देहरादुन- भारतको उत्तराखण्ड राज्यस्थित उत्तर काशीमा निर्माणाधीन सुरुङ भत्किएको १३ औँ दिनसम्म सुरुङमा फसेका ४१ जनाको उद्धार गर्ने प्रयास जारी छ । ४१ जना कामदारको उद्धार कार्यमा केही प्रगति भएको उद्धारमा संलग्न टोलीले बताएको छ । गत कात्तिक २८ गते सिल्क्यारादेखि बारकोटसम्म निर्माणाधीन सुरुङको केही भाग भत्किएर सुरुङको सिल्कियारातर्फको ६० मिटर क्षेत्रमा खसेको पहिरोले ४१…