Live on
Your Voice, Your Power
गाजा - हमासले यो साता थप ६ जना बन्दी रिहा गर्ने भएको छ। यसरी बन्दी रिहा भएपछि उत्तरका गाजाबासीलाई घर फर्कन दिइने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्। यसरी रिहा गरिने बन्दीमा अर्बेल यहुद पनि रहेकी छिन्। उनलाई नछाडेकै कारण इजरायलले उत्तरमा घर फर्कनेमाथि अवरोध सिर्जना गरेको थियो। हमासले शनिबार चार इजरायली सैन्य महिलालाई छाडेको…