युद्ध / शान्ति « Khabarhub

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रतिव्यारेलभन्दा माथि पुगेको छ। मूल्य नियन्त्रण गर्न अमेरिकी प्रशासनले अन्य देशलाई पनि अस्थायी रूपमा रूसबाट तेल किन्न अनुमति दिएको छ। अहिले रूसका धेरै तेल ट्यांकर समुद्रमा रोकिएर बसेका छन्। यसअघि अमेरिकाले भारतलाई पनि रूसबाट कच्चा तेल खरिद गर्न प्रतिबन्धमा केही लचकता…