युद्ध / शान्ति « Khabarhub

जातीय द्वन्द्वबाट उठेको रुवाण्डाबाट नेपालले के सिक्ने ?

धेरैले नेपालको आर्थिक विकास एवम् समृद्धि नहुनुमा १० वर्षे सशस्त्र द्वन्द्वलाई कारण देखाउने गरेका छन् । १७ हजार भन्दा धेरैको ज्यान जानेगरी भएको सशस्त्र द्वन्द्वपछि अपेक्षाकृत विकास हुन नसकेको कुरा सबैले स्वीकार गर्नैपर्छ । यो द्वन्द्वले नेपालको सामाजिक आर्थिक विकासलाई पछि धकेलेको धेरैको मत छ । अढाई दशकअघि नेपालभन्दा पनि ठूलो हिंसात्मक भूमरीमा फसेको अफ्रिकी…