Live on
Your Voice, Your Power
काठमाडौं – इटालीमा २ लाख २२ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १९५ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३१ हजार १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८८८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २२ हजार १०४…