युरोप « Khabarhub

नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस ४ दिनदेखि बेपत्ता

नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस बेपत्ता भएका छन् । यही मे ६ मा विहान दौडिन निस्किएका ५३ वर्षीय मोरिस बिहान साढे १० बजेदेखि ह्याम्पसायरस्थित फर्नहामको बेन्टलीबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । रिचर्डलाई बेन्टली लगायतका क्षेत्रमा खोजी गरेको प्रहरीले नभेट्टाएपछि उनको खोजीका लागि सर्वसाधारणलाई पनि अपिल गरेको छ । सन् २०१५ देखि २०१९ सम्म…