युरोप « Khabarhub

दोस्रो रात पनि आईसीयूमै रहे बेलायती प्रधानमन्त्री जोन्सन

लन्डन– कोरोनाभाइरसको संक्रमणका कारण स्वास्थ्य समस्या बढ्दै गएपछि अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना भएका थिए । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको र सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको छ । समाचार अनुसार प्रधानमन्त्री…