Live on
Your Voice, Your Power
मस्को - रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले आफूले केही समय अगावै युक्रेनमा आक्रमण गरेको भए सो निर्णय सही हुने निष्कर्ष निकालेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले सन् २०२२ को युद्धका लागि बनाएको विशेष योजना अगाडि बढेको बताएका हुन्। उनले विशेष अपरेसनको लामो तयारी समेत भएको बताएका छन्। सन् २०१४ मा रुसले युक्रेनबाट क्रिमिया लिएको…