युरोप « Khabarhub

युक्रेन आक्रमणका आलोचकको सम्पत्ति जफत गर्नेसम्बन्धी कानुनमा पुटिनले गरे हस्ताक्षर

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानूनमा हस्ताक्षर गरेका छन् ।  मस्कोले सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि कडा कानून लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध लगाएको छ र सार्वजनिकरूपमा यसको विरोध गर्नेहरूलाई कडा कारबाही गरेको छ ।  उक्त कानूनले अधिकारीहरूलाई आपत्तिजनक…