युरोप Archives | Page 133 of 139 | Khabarhub Khabarhub

टर्कीको इस्तानबुलमा सत्तारुढ पार्टी पराजित

टर्की– टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा मेयरका लागि भएको निर्वाचनमा सत्तारूढ पार्टी पराजित भएको छ। मुख्य विपक्षी दलका उम्मेदवार एक्रिम एमामोलुले झन्डै ५४ प्रतिशत मत ल्याएका छन्। उनले यसअघि नै मार्च महिनामा भएको निर्वाचनमा आश्चर्यजनक जित हासिल गरे तापनि सत्तारूढ एके पार्टीले अनियमितताको आरोप लगाएपछि पुन: मतदान भएको थियो। यो परिणामले राष्ट्रपति रेजेप तय्यीप एर्दोआनको…