Live on
Your Voice, Your Power
टेगुसिगाल्पा– ल्याटिन अमेरिकी मुलुक होण्डुरसमा फुटबल खेलका बेला दुई क्लबका समर्थकबीच भएको झडपमा ३ जना मारिएका छन् । राजधानी टेगुसिगाल्पामा रहेका दुई क्लबहरु मोटागुआ र ओलम्पिया क्लबबीच हुन लागेको खेलअगाडि समर्थकबीच हिंसा मच्चिएको हो । हिंसाका क्रममा अरु १० जना घाइते भएका छन् । राष्ट्रिय रंगशालामा हुन लागेको खेलअघि समर्थकको भीडले मोटागुआ क्लबका खेलाडी बोकेको…