Live on
Your Voice, Your Power
लण्डन– सोमबार मध्यरातबाट पाँच साताका लागि बेलायती संसद् निलम्बित हुँदैछ । प्रधानमन्त्री बोरिस जोनसन संसद्मा भएका चार मतदानमा पराजित भएसँगै संसद् निलम्बनमा परेको हो । संसद् पाँच सातासम्मका लागि निलम्बित गरिएको बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले पुष्टि गरेको हो । यसअनुसार बेलायती संसद् आगामी १४ अक्टोबरसम्म निलम्बित हुनेछ । अक्टोबर १४ मा महारानी एलिजावेथले…