Live on
Your Voice, Your Power
निकोसिया- साइप्रसको राजधानी निकोसिया नजिकै क्षेप्यास्त्र खसेको छ । निकोसियाबाट २० किलोमिटर उत्तरपूर्वमा टर्किस साइप्रियोटतर्फ पर्ने तास्केन्ट क्षेत्रमा क्षेप्यास्त्र खसेको हो । क्षेप्यास्त्रले त्यस क्षेत्रको पहाडी इलाकामा आगलागी भएको जनाइएको छ । यसबाट कुनै मानवीय क्षति भने नभएको टर्किस साइप्रियोट अधिकारीले जनाएका छन् । क्षेप्यात्रस्त्र कसले प्रहार गरेको स्पष्ट भइसकेको छैन । यद्यपि सिरियामा इजरायली…