युरोप « Khabarhub

मानवताविरुद्धको अपराधमा संलग्न दुई सिरियाली पक्राउ

एजेन्सी– सिरियामा मानवताविरुद्धको अपराधमा संलग्न रहेको अभियोगमा जर्मनीमा २ सिरियाली पक्राउ परेका छन् । सिरिली जासुसी निकायमा काम गर्ने दुई पूर्व सिरियाली जासुसलाई जर्मनीको संघीय प्रहरीले पक्राउ गरेका हु्न् । उनीहरुलाई राजधानी बर्लिन र राइन–प्यालाटाइन राज्यबाट गिरफ्तार गरिएको संघीय जर्मन प्रहरीले जनाएको छ । पक्राउ पर्ने दुईमध्ये दुबैजना सिरियामा यातनामा संलग्न रहेको र अर्का एकजना…