Live on
Your Voice, Your Power
काठमाडौँ- स्लोभेनियाकी उपप्रधानमन्त्री तान्या फायोनले भारतले रुस र युक्रेनबीच जारी युद्ध रोक्न भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छिन् । जी २० को बैठकमा सहभागी हुन भारत भ्रमणमा रहेकी उपप्रधानमन्त्री फायोनले दुई पक्षबीच शान्ति वार्ता गरेर रुस–युक्रेन युद्ध रोक्न भारतले भूमिका खेल्ने अपेक्षा गरेको बताएकी हुन् । भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै उनले भनिन्, ‘युक्रेनमा…