युरोप « Khabarhub

युक्रेनको युद्ध र वाग्नर सङ्कटले रूसी शक्तिलाई कमजोर पारिरहेको छ : ईयू

ब्रसेल्स- आणविक शक्तिमा अस्थिरता ‘राम्रो कुरा नरहेको’ भन्दै युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञले रुसमा देखिएको वाग्नर समूहको विद्रोहले युक्रेनमा जारी रुसी आक्रमणले रुसको शक्तिलाई विभाजित गरिरहेको देखाएको बताएका छन् । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, “यो सप्ताहन्तमा जे भएको छ, त्यसले युक्रेनविरुद्धको युद्धले रूसी शक्तिलाई ध्वस्त पारिरहेको छ र यसको राजनीतिक…