युरोप « Khabarhub

युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारको मृत्यु

काठमाडौँ- विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजार जनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का क्षेत्रीय निर्देशकले बताएका छन् । क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो तथ्याङ्क उद्दृत गर्दै गर्मीले स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, तीन हजार दुई सय जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै चार…