Live on
Your Voice, Your Power
काठमाडौँ- पश्चिमा राष्ट्रले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका बेला जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा पुगेका छन् । युक्रेनमा जारी युद्ध समाप्त भएपछि गरिने पुनर्निर्माणको बृहत् योजनाका बारेमा पश्चिमा मुलुकबीच विचारविमर्श भइरहेका बेला जर्मन राष्ट्रपति फ्राङ्क भाल्टर स्टाइनमेयरले युक्रेनको भ्रमण गरेका हुन् । रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति फ्राङ्क भाल्टर स्टाइनमायरको यो पहिलो युक्रेन भ्रमण…