युरोप Archives | Page 3 of 141 | Khabarhub Khabarhub

रूस–युक्रेन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु

किएभ- युक्रेनका विभिन्न क्षेत्रमा रूसले रातभर आक्रमण गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । ड्निप्रो सहरमा एक उच्चतला आवासीय भवनमा भएको आक्रमणमा एक व्यक्तिको ज्यान गएको ड्निप्रोका मेयर बोरिस फिलाटोभले जानकारी दिए । अर्कोतर्फ, रूसको रोस्तोभ क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणपछि एक सवारी साधनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको त्यहाँका कार्यवाहक गभर्नर युरी स्लियुसरले पुष्टि गरे…