युरोप Archives | Page 54 of 142 | Khabarhub Khabarhub

रुसी आक्रमणले दर्दनाक बन्यो युक्रेनी नागरिकको अवस्था

रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै युरोपमा दोस्रो विश्वयुद्धपछिकै भयावह युद्धको बादल मडारिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधन मार्फत युक्रेनको डोन्बास क्षेत्रमा रुसी सैन्य आक्रमणको घोषणा गरेसँगै युक्रेनमा रुसी सेनाले आक्रमण थालेका छन्। लामो समयदेखि पृथकतावादी विद्रोह चर्किएको पूर्वी युक्रेनमा भिडन्त शुरु भएको छ। रुसले सैन्य आक्रमण सुरु गरेपछि युक्रेनले अन्तर्राष्ट्रिय सहायता मागेको…