Live on
Your Voice, Your Power
काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा घाइते भएका सैनिक भेट्न अस्पतालको भ्रमण गरेका छन् । युक्रेनको रक्षामन्त्रालयले जेलेन्स्कीले घाइते सैनिकलाई भेट्न अस्पतालको भ्रमण गरेको जनाएको हो । यद्यपि उनले भ्रमण गरेको अस्पतालको पहिचान भने गोप्य राखिएको छ । युक्रेनको रक्षामन्त्रालयले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको भिडियोमा राष्ट्रपति जेलेन्स्कीले उपचार गराइरहेका सैनिकहरुसमक्ष पुगी…