Live on
Your Voice, Your Power
काठमाडौं- रुसले आइतबार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता दियो । त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिइरहेका थिए । त्यो अनपेक्षित घटनाले द्वन्द्वलाई पोल्याण्डको नजिक ल्यायो र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नो फ्लाई जोन को लागि आफ्नो निवेदन नवीकरण गर्न प्रेरित गर्यो । जेलेन्स्कीले आइतबारलाई ‘कालो…