Live on
Your Voice, Your Power
किभ- रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन्। इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन्। हमलामा अर्का एक जना घाइते भएका छन्। इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुले पुष्टि गरेका…