युरोप « Khabarhub

बेलायतले युक्रेनलाई १० करोड डलर दिने

काठमाडौं- रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई बेलायतले १० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटले जनाएको हो । घोषणा गरिएको  थप  १० करोड डलरको कोषले २२,००० सैनिकहरूलाई प्रशिक्षण दिने, २,००० ट्याङ्क प्रतिरोधी क्षेप्यास्त्रहरू आपूर्ति गर्ने, आर्थिक सुधार र ऊर्जा…