Live on
Your Voice, Your Power
काठमाडौँ– पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले कोकको बोतल पन्छाएर पानी रोजेको घटनाले कोकाकोलाको शेयर भ्यालुमा गिरावट आएको छ । हंगेरीविरुद्धको युरोकप खेल्नुअघि उनले आफ्नो अगाडि भएका कोकका बोतल हटाएर पानी रोजेका थिए । घटना गत सोमबारको हो । हंगेरीसँगको युरोकप खेल्नुअघि बुढापेस्टको पुस्कास फेरेंक स्टेडियममा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो अगाडि राखिएका दुई वटा कोकाकोलाका…