युरोप Archives | Page 66 of 140 | Khabarhub Khabarhub

खोपको समानुपातिक वितरणका लागि फ्रान्सको आग्रह

बेइजिङ (सिन्ह्वा)- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरस खोपको निर्यात नभएकोमा अमेरिकालगायत खोप निर्माण गरेका कतिपय यूरोपेली मुलुकलाई खोपको ब्यवस्थित वितरणका लागि आग्रह गरेका छन् । उनले कुनै देशको नाम उल्लेख नगरिकनै भने, “कतिपय मुलुकमा उत्पादित खोप शतप्रतिशत आफ्नै बजारमा आपूर्ति भएको छ । जुन दुखद् कुरा हो ।” पोर्चुगलको पोर्टोमा युरोपेली संघ सामाजिक शिखर…