Live on
Your Voice, Your Power
एजेन्सी- ब्राजिलको रेनफरेस्ट भनिने अमेजनको वनजङ्गल क्षेत्र १२ वर्ष यताकै धेरै विनाश भएको छ । विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिने अमेजन वन क्षेत्र तीव्र गतिमा विनाश भइरहेको तथ्याङ्कहरूले देखाएका छन्। ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइने अमेजन क्षेत्रमा दश लाख जनजाती समुदायको बसोबास छ । पछिल्ला तथ्यांकअनुसार अघिल्लो १२ महिनाको तुलनामा त्यहाँ…