Live on
Your Voice, Your Power
काठमाडौं - करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ४१ हजार १६९ संक्रमित भएका छन्। योसँगै ब्राजिलमा संक्रमितको संख्या २४ लाख ८४ हजार ६४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९५५ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८८ हजार ६३४ पुगेको छ । अमेरिकापछि…