ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

ब्राजिलमा कोरोना भाइरसले ९८ हजारको मृत्यु, २९ लाखभन्दा बढी संक्रमित

काठमाडौं - ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार १७९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९८ हजार ६४४ पुगेको हो । पछिल्लो २४ घण्टामा ५४ हजार ८०१ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या २९ लाख १७ हजार…