Live on
Your Voice, Your Power
काठमाडौं - पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६२३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २९ हजार ९३७ पुगेको छ । एकै दिन ११ हजार ६२८ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख २६ हजार ४७७ पुगेको छ…