ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 6 of 33 | Khabarhub Khabarhub

पेरु सरकारले बलात्कारीलाई नपुंशक बनाउने विधेयक ल्याउँदै

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक पेरुको सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन अर्थात् यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोगलाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ । मन्त्रीपरिषद् अध्यक्षको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पेरुका न्याय तथा मानव अधिकार मन्त्री फेलिक्स चेरोले यसबारे जानकारी दिएका हुन् । तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढिरहेका बेला…