Live on
Your Voice, Your Power
काठमाडौँ- दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मङ्कीपक्स भाइरसबाट संक्रमित फेला परेका छन् । ब्राजिलको साओ पाउलो सहरमा एक जनामा मङ्कीपक्स भाइरस पाइएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ । बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै…