Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकाले रुसी फौजले युक्रेनमाथिको आक्रमणलाई चर्काउनसक्ने चेतावनी दिएको छ । दुई सातायता सुस्ताएको रुसी आक्रमणले चाँडै तीव्रता पाउने अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलेइभानले जनाएका हुन् । ‘जब रुसले युद्ध थालेको थियो, उनीहरुको प्रारम्भिक लक्ष्य राजधानी किभलाई कब्जा गर्नु, जेलेन्स्की सरकार विस्थापन गर्नु र युक्रेनका सबै नभएपनि कम्तीमा अधिकांश भूभागमा नियन्त्रण जमाउनु थियो ।’…