एसिया Archives | Page 125 of 163 | Khabarhub Khabarhub

अमेरिकी विदेशमन्त्री पोम्पेओ अफगानिस्तान भ्रमणमा

काबुल– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सोमबार अफगानिस्तानको राजधानी काबुल पुगेका छन् । अफगानिस्तानमा तालिबान विद्रोहीका कारण बढ्दो हिंसा, राजनीतिक अस्थिरता र बढ्दो कोरोनाभाइरसको सङ्क्रमणका कारण अफगानिस्तानको अप्ठेरो अवस्थाबीच उनी काबुल पुगेका हुन् । केही समय पहिले शान्ति वार्ताका लागि सहमति भएको भए पनि विकसित पछिल्लो घटनाक्रमका कारण अफगानिस्तानको शान्ति प्रक्रिया पनि थप खतरामा परेको बताइएको…