Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को खोपमा सफलता मिलेको चीनले दावी गरेको छ । कोरोना भाइरसको खोप लगाइएका चिनियाँ स्वयमसेवकहरुको पहिलो टोली स्वस्थ भएसँगै खोपमा सफलता मिलेको उसले दावी गरेको हो । खोप लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ। उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयमसेवक…