Live on
Your Voice, Your Power
श्रीलंका– श्रीलंकाली अधिकारीले आइतबार मुलुकका विभिन्न स्थानमा भएका श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणमा ज्यान गुमाउनेहरुको सङ्ख्या घटाएर २ सय ५३ मा झारेका छन् । यसअघि आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० सम्म पुगेको बताइएपनि मृतकको शव पहिचान गर्न कठिन भएको तथा सङ्ख्या गणना गर्न त्रुटि भएको भन्दै मृतकको सङ्ख्या २ सय ५३ मा झारिएको हो…