भारत / चीन / सार्क Archives | Page 333 of 339 | Khabarhub Khabarhub

अर्बौं रुपैयाँ ठगेर भागेका नीरव मोदी पक्राउ

काठमाडौं– भारतबाट भागेका धनाढ्य व्यापारी नीरव मोदी बेलायतको राजधानी लण्डनमा पक्राउ परेका छन् । भारतीय अधिकारीको आग्रहमा नीरव मोदीलाई मंगलबार मध्य लण्डनको हेलबर्न क्षेत्रबाट पक्राउ गरिएको बेलायती प्रहरीले जनाएको छ । उनलाई लण्डनको वेस्टमिनिस्टर मजिस्टे«ट अदालतमा उपस्थित गराउने तयारी भइरहेको बताइएको छ । उनीमाथि राज्य सञ्चालित पन्जाब नेशनल बैंकमा २ अर्ब अमेरिकी डलर बराबरको ऋणमा…