Live on
Your Voice, Your Power
काठमाडौँ– भारत र चीनले द्विपक्षीय सम्बन्धलाई सुधार गर्न तयार रहेको जनाएका छन् । चीनको सिन्ह्वा समाचार संस्थाले दुई मुलुकहरु द्विपक्षीय सम्बन्धलाई सुधार गर्न तयार रहेको जनाएको हो । हालै दुई मुलुकका विदेशमन्त्रीहरुबीच जी २० को शिखर सम्मेलनमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री चिन गाङबीच भविष्यमा हुने सहकार्य,…